१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भर्खरै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस



काठमाडौँ
भर्खरैे भूकम्पको धक्का महसुस गरिएको छ ।
सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
शुक्रबार राति ११ः१५ मा मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा अहिलेसम्म कुनै विवरण भने प्राप्त भएको छैन ।
विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।