१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज खग्रास चन्द्रग्रहण लाग्दै, नेपालबाट पनि देखिने



काठमाडौं

आज खग्रास आकाशमा खग्रास चन्द्रग्रहण लाग्दै छ ।

यो वर्षकै पहिलो चन्द्रग्रहण नेपालसहित भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत ठाँउबाट हेर्न सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ ।
मौसम सफा रहेको खण्डमा काठमाडौं उपत्यकाबाट साढे तीन घण्टासम्म चन्द्रग्रहण हेर्न सकिन्छ ।

सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा परेपछि चन्द्रग्रहण लाग्छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।