काठमाडौं
काठमाडौंको नरदेवि र गौशालामा एक एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार महानगरपालिका १८ नरदेवी बस्ने ६७ वर्षीया जुलुमदेवी श्रेष्ठ आफ्नै घरमा
शनिबार शव फेला परेको छ ।
साथै, काठमाडौं महानगरपालिका ८ गौशाला धर्मशालाको प्यासेजमा हाल नाम, थर र वतन
नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया