७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुलुकको समस्या समाधान गर्न राष्ट्रपति पनि सक्रिय



ललितखबर
राष्ट्रपति रामचन्द्र पौडेल पनि देशको विषम परिस्थिती पार लगाउन सक्रिय रहेको खुल्न आएको छ ।
राष्ट्रपति पौडेलले विज्ञप्ती प्रकाशन गरेर संबैधानिक दायरा रहेर निकाश निकाल्न आफू विचार विर्मसमा रहेको र हर प्रयास गरिरहेको जानकारी दिएका छन् ।
आन्दोलनकारी नागरिको मागलाई छिटोभन्दा छिटो समस्या निधानको खोजी भइरहेको कुरा विश्वस्त हुन र संयमतापुर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।