२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा नै वालिका बलात्कृत



काठमाडौं
राजधानी काठमाडौंमै एक वालिका बलात्कृत भएकी छिन् ।
प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा
नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई सोमबार दिउँसो प्रहीले पक्राउ गरेको हो ।

रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त
स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।