१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वीर अस्पतालनजिकै भेटियो बृद्धको शव



काठमाडौं
काठमाडौंको वीर अस्पतालनजिकै एक बृद्ध फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २७ स्थित वीर अस्पतालको नयाँ भवन नजिकै सडक
पेटीमा ती पुरुषको शव भेटिएको हो ।
शवको प्रकृति हेर्दा अन्दाजी ५० वर्षीय रहेको पुरुष सोमबार फेला परेका हो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।