२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली सरकारको पालामा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन, जापानलगायतका देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।