काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा उभिएका छन् ।








प्रतिक्रिया