काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा रहेको पदाधिकारी र केन्द्रीय सदस्य संख्याको प्रावधान तीन महिनाभित्र फेरि उल्ट्याएको छ।
दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको संख्या गत भदौमा सम्पन्न विधान महाधिवेशनले घटाएको थियो। तर अब एमालेले फेरि पहिलेकै व्यवस्था लागू गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या पुरानै अवस्थामा फर्काएको छ।







प्रतिक्रिया