१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थुनामुक्त भए रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पूरा गरेर लामिछाने थुनामुक्त भएका हुन्।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार सर्तसहित थुनामुक्ता गर्न आदेश दिएपछि लामिछाने रिहा भएका हुन्। नख्खु जेलमा रहेका लामिछाने शुक्रबार चितवन हुँदै भैरहवा पुगेका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।