८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


तत्कालीन गृहसचिव दुवाडी, आईजीपी खापुङ र काठमाडौंका सीडीओ रिजालको स्थानहद फुकुवा



काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।

बयान सकिएपछि मंगलबार पत्रमार्फत उनीहरूलाई विदेश भ्रमणसमेत गर्न पाउने गरी स्थानहद हटाइएको आयोगले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् उनीहरूमाथि छानविन गर्नुपर्ने चर्को आवाज उठेको थियो । त्यसलगत्तै सरकारले दुवाडी, खापुङ र रिजालमाथि स्थानहद लगाएको थियो ।

मंगलबार उनीहरू तीनै जनाको स्थानहद हटाइएको छ ।

Screenshot

 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।