काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन् ।
२८ पुस २०८२, सोमबार
14
Shares








प्रतिक्रिया