२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


फेरि गयो भुकम्पको धक्का 



फेरि आज भुकम्पको धक्का महसुस गरिएको छ ।
दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
२०७२ वैशाख १२ गतेको महाभुकम्पपछि देशका विभिन्न ठाँउलाई केन्द्रविन्दु बनाएर भुकम्प गइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।