४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख सापकोटा र कतारका राजदूत अल हेललेबीच भेटवार्ता


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६, काठमाडौँ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नु भएको छ ।

आज सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गर्नुभयो ।
भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गर्नुभयो ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उहाँले प्रशंसा गर्नु गर्नुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ०० बजे