२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना सहित पशुपतिमा पूजा


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares


२१ फागुन ०७६,काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमाप्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदाउहाँको स्वास्थ्यलाभको कामना सहित पशुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ । पशुति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना सहित पशुपतिनाथमा आज पहिलो प्रहरको पुजापाठ गराउनु भएको हो । मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्य लाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पसुपतिनाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।