
२३ जेठ ०७६,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गर्नुभएको छ ।
सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।
राष्ट्रिय समाचार
२३ जेष्ठ २०७७, शुक्रबार

२३ जेठ ०७६,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गर्नुभएको छ ।
सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।
प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार ७ : ४६ बजे
प्रतिक्रिया