५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरको महानगर र नल्लुमा भेटिए २ कोरोना संक्रमित


२१ असार २०७७, आइतबार  

0
Shares


लपु संवाददाता
२१ असार ०७७, ललितपुर । आज पनि ललिपुरमा २ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले आज साँझ गरेको नियमित पत्रकार सम्मेलनमा ललितपुरमा २ जना कोरोना संक्रमित भेटिएको जानकारी दिईएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले दक्षिण ललितपुरको नल्लुका ५५ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।ललितपुर महानगरमा बसोबास गर्ने २९ बर्षिय पुरुषमा पनि संक्रमण देखिउको गेलालले जानकारी दिए ।
यो कोरोना पुष्टी भएसँगै ललितपुरको महाकाल गाँउपालिका बाहेक सबै ठाँउमाा कोरोना संक्रमित फेला परेको उनको भनाई छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : २० बजे