१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एकै दिन ललितपुरमा २२ कोरोना संक्रमित थपिए


२२ असार २०७७, सोमबार  

0
Shares

२२ असार ०७७, ललितपुर । आज एकै दिन ललितपुरमा २२ जनामा कोरोना संक्रमित थपिएका छन् । यी कोरोना संक्रमित मध्ये १२ जना महिला र १० जना पुरुष छन् ।

यो संगै ललितपुरमा जम्मा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । महाकाल गाँउपालिका बाहेक सबै गाँउपालिकामा कोरोना रहेको पुष्टि भइसकेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरकी मलेरिया इन्पेक्टर इन्दिरा भण्डारीका अनुसार आज महालक्ष्मी नगरपालिकामा ३ जना, गोदावरीमा ५ जना, ललितपुर महानगरमा १४ जना संक्रमित थपिएका छन् ।

ललितपुरका टीकाथलीका ५० वर्षिय र बुंगमतीको ५७ वर्षिय पुरुषको केही समयअघि कोरोनाका कारण मृत्यू भइसकेको छ ।

 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।