५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्थ तथा सञ्चारमन्त्री डा खतिवडाद्वारा राजीनामा


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares


१९ भदौं ०७७, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले राजिनामा दिएका छन् । नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै( शुक्रबार) आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छिन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार डा. खतिवडाले जारी गरी जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : २२ बजे