२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको मेघा अस्पतालमा एक कोरोना संक्रमितको निधन


२७ भदौ २०७७, शनिबार  

0
Shares


२७ भदौं ०७७, ललितपुर । शुक्रबारदेखि ललितपुरको धोविघाटमा अवस्थित मेगा अस्पतालमा उपचार गराई रहेका भक्तपुर स्थायी घर भएका ३८ बर्षिय एक कोरोना संक्रमितको शनिबार विहान निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले अस्पताल श्रोतलाई उदृत गर्दै विहान ७ बजेर ४० मिनेट जाँदा उनको निधन भएको बताएको हो ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।