५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनमा पराजित वामदेव गौत्तम अव सासंद


१ आश्विन २०७७, बिहिबार  

0
Shares


 १ असोज ०७७, काठमाडौँ (रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छिन् ।
गौत्तम सासंद चयन भएपछि राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालबाट जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ३० बजे