६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पैसा नदिएपछि ढुंगाले हानेर हत्या


१० कार्तिक २०७७, सोमबार  

0
Shares


९ कात्तिक ०७७, नुवाकोट । बेलकोटगढी नगरपालिका १३ डाँडाकटेरी बस्ने ६० वर्षीय बिष्णु थापालाई ढुंगाले हानी हत्या गरेको अभियगोमा सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण प्रसाद पाण्डेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले थापालाई ६ महिना अगाडि नगद लेनदेनको विषयमा विवाद हुँदा ढुङ्गाले हानी गम्भीर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाँदै गर्दा बाटोमै निधन भएको हो । प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरीले ढुंगा हान्ने पाण्डेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : ५५ बजे