६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर विहीबार २ हजार ३ सय कोरोना संक्रमित भेटिए


१३ कार्तिक २०७७, बिहिबार  

0
Shares


१३ कात्तिक ०७७, काठमाडौं । विहीबार गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको कोरोना परिक्षण्नपटि २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ८० पुरुष र ९ सय ८४ महिला गरी जम्मा २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्मै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
१ लाख २४ हजार ८ जना ३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : ५४ बजे