६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ रक्षामन्त्री आइतबार आउँदै


१३ मंसिर २०७७, शनिबार  

0
Shares

। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।
भ्रमणका क्रममा फेङ्होले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलेशनिबार जानकारी दिएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : १३ बजे