६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वयुवराज पारसले विवाह गर्न नमानेपछि सोनिकाद्वारा आत्महत्या प्रयास


१३ मंसिर २०७७, शनिबार  

0
Shares

सोनिकाले केही समयअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी पुर्वयुवराज पारस शाहसँगको तस्विर ।

 

 

१३ मंसिर ०७७, ललितपुर । युट्युवर सोनिका रोकायाले पुर्वयुवराज पारस शाहसँग राखेको विवाह प्रस्ताव अस्वीकार गरेपछि आत्महत्या प्रयास गरेको बताएकी छिन् । सोनिकाले आफू सधै पारससँग हिड्दा असझिलो लागेकोले विवाह गर्न आग्रह गरेको बताइन् । सोनिकाले आफ्नो मनमा पाप रहेको र सो स्विकार गरेको समेत उल्येख गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सोनिकाले सो कुरा बताएकी हुन् ।
पुर्वयुवराज पारस शाहले विवाहको प्रस्ताव अस्विकार गर्ने वित्तिकै आफूले आफूलाई रेटेको समेत उनले बताएकी छिन् । ढोका थुनेर ५ दिनसम्म केही नखाई बसेको सो भिडियोमा बताएकी छिन् । सोनिकाले फ्यानमा पासो लगाएर झुण्डिएको तर डोरी चुडिएर बाँचेको बताएकी छिन् ।
पुर्वयुवराज पारसले ब्रम्हाले समेत आफ्नी छोरीसँग विवाह गरेकोले आफूले सोनिकासँग विवाह गर्ने भन्दै फकाएपछि आफू सम्हालिएको समेत भिडियोमा बताएकी छिन् ।

हेर्नुस् भिडियो ः

पुर्वयुवराजले रातको १२÷१ बजे राती पशुपति मन्दिर लैजाने गरेको समेत सोनिकाले उल्येख गरेकी छिन् ।
सोनिकाले थाइल्याण्डकी युवती कनिका सँगको सम्बन्धको विषयमा समेत बोलेकी छिन् ।
पुर्वयुवराज पारसमा इगो समस्या रहेको र युर्व युवराज्ञी हिमानीसँग नबसेको समेत उल्येख गरेकी छिन् । उनले भनेकी छिन् । तर पारस र हिमानीबीच बोलचाल हुन्छ ।
सोनिकाले फेसबुकलाई आफ्ना लागि वर पिपल भन्दै मनको कुरा राख्न आएको बताइकी थिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ५ : ५१ बजे