६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार एक हजार २ सय ५५ जनामा कोरोना


१४ मंसिर २०७७, आइतबार  

0
Shares


१४ मंसिर ०७७, काठमाडौं । आइतबार एक हजार २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तथ्य सार्वजनिक गरिएको छ । आइतबारको तथ्याङ्कसँगै नेपालमा अहिलेसम्मको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९ सय ७८ पुगेको छ । गएको २४ घण्टामा आठ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५ सय ९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ सय ४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभर १७ हजार ९ सय ९ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ५७ बजे