६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद्को बैठक


५ पुस २०७७, आइतबार  

0
Shares

५ पुस ०७७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बिहान ९ बजे मन्त्रीहरुलाई बैठकबारे जानकारी दिदै दस बजेका लागि बैठक बोलाएका हुन् ।
आजै नेकपाको स्थायी समितीको बैठक पनि बोलाइएको छ । पछिल्ला दिनमा अध्यादेश जारीको विषयमा पार्टीभित्र तरंग पैदा भइरहेको सन्र्दभमा आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बोलाएपछि सर्वत्र चासो बढेको छ ।
पार्टी फुटको संघारमा पुगेको पछिल्लो परिस्थितीमा भइरहेका विविध घटना क्रमले ५ बर्षको कार्यादेश पाएको दुईतिहाईको सरकार ढल्ने आशंका व्याप्त छ ।
आन्तरिक कलह मिलाउन प्रधानमन्त्री ओली शनिबारबाट दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ३२ बजे