६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीको अध्यक्षतामा नेकपा बैठक शुरु


७ पुस २०७७, मंगलबार  

0
Shares


७ पुस ०७७, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ४४ बजे