६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बर्खास्त


१४ पुस २०७७, मंगलबार  

0
Shares

१४ पुस ०७७, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहोरालाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा उनी मात्रै ओली पक्षका हुन् । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ०४ बजे