१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा ३४८ जना कोरोना सक्रिय संक्रमित, हालसम्म १४६ को मृत्यु


१७ पुस २०७७, शुक्रबार  

0
Shares

१७ पुस ०७७, ललितपुर । ललितपुरमा हालसम्म ३४८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै ललितपुरसहित उपत्यकामा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरमा हालसम्म १४६ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ८५ जना निको भएका छन् ।

ग्राफमा हेर्नुहोस्

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।