७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीद्वारा पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि


२७ पुस २०७७, सोमबार  

0
Shares

तस्विर ः सामाजिक सञ्जाल

२७ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले आज सोमबार अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि बताएका छन् ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ५३ बजे