१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लाखेननीको एक घरमा आगलागी



फाइल तस्बिर

२२ चैत ०७७, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।
उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको जनसेना प्रहरी न्युरोडले जनाएको छ ।

विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।