१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमती लामिटार जंगलको आगो घिसिङको घर गोठमा सल्केपछि…



फाइल तस्विर

२२ चैत ०७७,मकवानपुर । बागमती गाउँपालिका ७ लामिटार सिरान टोल जंगलमा लागेको भिषण आगलागी एक घरमा सल्कदा घर गोठ नै जलेर खरानी भएको छ ।
गाउँपालिका ७ लामिटार सिरान टोल आगो फैलिएर त्यसै ठाउँ बस्ने मानबहादुर घिसिङ र जित बहादुर घिसिङका घर गोठमा शनिबार दिउँसो सल्केको थियो । आगलागी हुँदा दुवै जनाको गरी करिब ११ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले जानकारी दिएको छ ।
आगलागीपछि स्थानीय गाँउलेले नियन्त्रणको प्रयास गरे पनि सम्भव भएको थिएन ।

 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।