१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पेप्सिकोलामा पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु



प्रतिकात्मक तस्बिर

३० चैत ०७७, काठमाडौं । काठमाडौंको पेप्सिकोलामा एक ५ वर्षीय बालिकाको पानीको ड्याङकीमा डुबेर मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुईँ तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर आइतबार मृत्यु भएको हो। दाङ देउखुरी गाउँपालिका-३ घर भएका राजेश चौधरीकी ५ वर्षीया छोरी रोशिका चौधरीको आइतबार दिउँसो पानीको ट्याङ्कीमा डुबेकी थिइन।

ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।