७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न राष्ट्रपतिको आह्वान




४ वैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज शनिबार अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ५० बजे