७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढ्याे कोरोना संक्रमणको दर, थप १ हजार १५ जना संक्रमित




५ वैशाख ०७७, काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १,०१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५७ बजे