७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ओलीले जारी गरे अन्तरपार्टी निर्देशिका(पूर्णपाठसहित)



१७ वैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूतिँएपछि गरेका निर्णयहरु कार्यान्वनका लागि अन्तरपार्टी निर्देशिका जारी गरेका छन् ।

माधव नेपाल पक्षको अनुपस्थितीमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय कार्यान्वनका लागि अध्यक्ष ओलीले निर्देशिका जारी गरेका हुन् । १९ पेज लामो अन्तरपार्टी निर्देशिकामा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटी गठनलगायतका निर्णय समावेश गरेका छन् ।

हेर्नुहोस्

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ११ बजे