१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिलको अस्पतालअगाडि एक शिशु मृत अवस्थामा फेला



प्रतिकात्मक तस्बिर

१८ वैशाख ०७८, काठमाडौं । विषेधाज्ञाको समयमा राजधानी चावहिलको उक अस्पतालअगाडि शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित हेल्पिङ हेण्ड अस्पताल अगाडि नालामा सालनाल सहितको नवजात शिशु बिहीबार मृत अवस्थामा फेला परेका हो ।
शिशु फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।