१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा एक लाख ३३ हजार, ललितपुरमा २२ हजार कोरोना संक्रमित



२३ फागुन ०७८,ललितपुर । देशभरमा सबैभन्दा धेरै कोरोना सक्रिय संक्रमित काठमाडौंमा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार काठमाडौंमा १ लाख ३३ हजार ३०७ जना कोरोना संक्रमित छन् ।
दोश्रो धेरै कोरोना संक्रमित रहेको जिल्ला ललितपुर रहेको छ । ललितपुरमा २२ हजार ०१८ जना कोरोना सक्रिय संक्रमित छन् । भने भक्तपुरमा १२ हजार ६०२ जना कोरोना संक्रमित छन् । भक्तपुर मोरङ र बाँकेपछि धेरै संक्रमित भएको जिल्ला दरिएको छ ।
अहिले देशभरमा मनाङ जिल्लामा सबैभन्दा कम १८ जना मात्रै कोरोना संmत्रमित छन् । दोश्रो कम सक्रिय संक्रमित रहेको जिल्ला मुगु हो । जहाँ ४९ जनामात्रै कोरोना संक्रमित छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।