२४ वैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
दोस्रोपटक विवाददास्पद अध्यादेश जारी गरेपछि ओलीले आइतबारका लागि बैठक बोलाएका हुन्। संवैधानिक निकायमध्ये लोकसेवा आयोग पूर्ण रुपमा खाली छ भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली छन्।
प्रतिक्रिया