२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने तयारी




२७ वैशाख ०७८, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा तीव्र रुपले बढ्दो भइरहेको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रणका गर्न सामाजिक दूरी कायम गर्नुका साथै मानिसहरुको आवतजावतलाई घटाउनका लागि १५ दिनका लागि कडी कडाइका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गरिएको हो ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा कोभिड १९ का बिरामीको चाप सँगै अक्सिजन दिनुपर्ने बिरामीहरुको संख्या दिनानुदिन वृद्धि हुँदै गएकाले बिरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने सम्बन्धमा उक्त निर्णय गरिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।