५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबार एकैदिन कोरोना संक्रमणपछि २०३ जनाको मृत्यु



३१ वैशाख ०७७, काठमाडौं । शुक्रबार कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।
शुक्रबारको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजा ६६९ हजार पुगेको छ ।
गएकोे २४ घण्टामा देशभका प्रयोगशालमा गएको पक्षिणपछि ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणपछि यो नतिजा आएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये अहिलेसम्म सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
गएको २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या भने छ हजार १३५ जना रहेको छ । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १९ बजे