१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको तिखेदेवलमा एक पुरुष मृत अवस्थामा फेला




३१ वैशाख ०७८,तिखेदेवल ललितपुर । ललितपुर महागरपालिका १४ तिखेदेवलस्थित ब्याडमिन्टन कोर्ट अगाडि हाल नाम, थर, वतन नखुलेका ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।