५ जेठ ०७८, काठमाडौं । केही समयअघि शक्तिशाली भुकम्पको झट्का महसु भएको छ । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको खानी तथा भुगर्वविभागले जानकारी दिएको छ ।
बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंमा समेत भुकम्पको झट्का महसुस गरिएको थियो ।
प्रतिक्रिया