७ जेठ ०७८, काठमाडौं । शुक्रबार देशभरको प्रयोगशालामा गरिएको कोरोना परिक्षणपछि गएको २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएइएको जानकारी अनुसार जनामा गरिएको परिक्षण २२ हजार ३७३ जनाको परिक्षणपछि यो संख्यामा संक्रमितहरु भेटिएका हुन् ।
यो अवधिमा देशभर ६ हजार २४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । अहिलेसम्म नेपालभर जनाको कोरोना संक्रमितहरको मृत्यु भएको छ ।
अहिलेसम्म देखभर ४ लाख ९७ हजार ५२ जना कोरोना संक्रमित भइसकेका छन् । ती मध्ये ३ लाख ७४ हजार ८३६ जना निको भइसकेको छ ।
प्रतिक्रिया