११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा खेत जोत्दा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु



फाइल तस्बिर

११ जेठ ०७८, बनेपा । काभ्रेस्थित बनेपा नगरपालिका १४ सिमगैरास्थित भैसीपाटीबाट सिमगैरातर्फ खेत जोत्न जाँदै गरेको हाते ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर गई दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–१३ बस्ने अन्दाजी २७ वर्षीय राजेश बिष्टको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।