१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपति नजिक एक महिला मृत अवस्थामा फेला




१० जेठ ०७८, काठमाडौं । काठमाडौंको पशुपति मन्दिरनजिकै एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित किरातेश्वर मन्दिर नजिक अहिलेसम्म नाम, थर, वतन नखुलकी अन्दाजी ४६ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।