४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा एक साता थप, खाद्यान्न पसल पनि खोल्न नपाइने




११ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा थप कडाइ गरिनुका साथै  खाद्यान्नका पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।
यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।