४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ४ हजार ३६९ जनामा काेराेना संक्रमण



१६ जेठ ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्  भने थप १०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ४० बजे