१६ जेठ ०७८, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।
जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रतिक्रिया